भूमिकास्थान नगरपालिका

एसईई परिक्षा: ढाकावाङ्गको विश्व माविमा सर्वपक्षीय बैठक सम्पन्न, परिक्षाकाे तयारी पूरा

२०८० चैत १४

अर्घाखाँची।  चैत १५ गते (भाेली)देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सन्दर्भमा भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा रहेको विश्व मावि परीक्षा केन्द्रमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।