भूमिकास्थान नगरपालिका

कृषिमा आत्मनिर्भर पालिका बनाउने योजनामा हातेमालो गर्नुहोस : नगरप्रमुख थापा

२०८० जेठ २२

गोपाल प्रसाद भट्टराई जेठ–२२,अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थान नगरप्रमुख झविलाल थापाले कृषिमा आत्मनिर्भर पालिका बनाउने योजना सुनाउँदै हातेमालो गर्न नागरिकलाई अपिल गर्नुभएको छ ।