भूमिकास्थान नगरपालिका

अर्घाखाँची सम्पर्क समिती "युएई"का अध्यक्ष भुसालद्वारा भुनपा ४ को प्रगतिशिल युवा क्लबलाइ खेल सामाग्री तथा जर्सी उपलब्ध

२०७८ सावन २५

अर्घाखाँची। अर्घाखाँची सम्पर्क समिती ( यु.ए.ई ) का अध्यक्ष तथा माउण्ट एभरेष्ट टुर एण्ड ट्राभल्स का (ओनर) कृष्ण भुसाल द्वारा भु,न,पा  ४ धारापानी को प्रगतिशिल युवा क्लबका भलिबल खेलाडी हरुलाई २५ हजार बराबरको खेल सामाग्री तथा जर्सी सहयोग प्रदान गर्नु भएको छ।