भूमिकास्थान नगरपालिका

विपक्षी दलविरुद्धको गठबन्धन हार मानसिकताको पराकाष्ठा : रायमाझी

२०७८ माघ १५

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।