छत्रदेव गाउँपालिका

सुबहानी युवा क्लब छत्रदेव चिदिकाको आयोजनामा वृहत् क्रिकेट खेलको आयोजना

२०७८ माघ २०

सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब  भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो।