समाचार

‘भारत त लास्टैसम्म पनि माओवादीलाई दबाएरै सिध्याउनुपर्छ भन्ने चाहन्थ्यो’ : पुष्पकमल दाहाल ‘प्रचण्ड

२०७८ कार्तिक ८

काठमाडौं, ८ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘माओवादीहरु भारतद्धारा उत्पादन गरिएको हो, उनीहरुलाई तालिम पनि भारतले नै दिएको हो, उनीहरुलाई हातहतियार पनि सबै भारतले नै प्रदान गरेको हो’ भन्ने निकै ठूलो स्टोरी, ईलुजन नेपाली समाजमा एउटा वर्गले पार्न धेरै बल गरेको टिप्पणी गरेका छन् ।

यो दशैँ रमाइलै भएन

२०७८ असोज २९