समाचार

नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत सार्वजनिक(भिडियो सहित)

२०७८ कार्तिक १५

कार्तिक १६। नेकपा केन्द्रीय सदस्य, गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक भएको छ । नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत पुनले सोमबार आफ्नो युट्युब च्यानलमा राखेर सार्वजनिक गर्नुभएको छ ।