समाचार

नेपाली महिला समाज कतारको देउँसी भैलो कार्यक्रम सम्पन्न

२०७८ कार्तिक २२

दोहा / ''नेपाली महिला समाज कतार''ले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।महान चाड "शुभ दिपावली २०७८ "को शुभ अवसर पारेर कतारमा रहेका नेपाली महिलाहरूको एक मात्र साझा संस्थाको रूपमा स्थापित समाजले यहाँका नेपाली ब्यवसायी तथा सामाजिक ब्यक्तित्व हरुको घरमै पुगेर देउसी भैलो खेलेको हो । 

आज कुकुर तिहार मनाइँदै

२०७८ कार्तिक १७