समाचार

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले हाम्फालेर गरे आ'त्म'ह'त्या

२०७८ असोज २१

काठमाण्डौ। नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।