समाचार

एकता मंचमा प्रवेश गर्नेहरुको जनलहर

२०७८ असोज १७

दिल्ली। भारतको रास्ट्रीय राजधानी दिल्ली  ओखलामा विशाल कार्य्रकममा विभिन्न संघ  सङ्गठनबाट    केंद्रीय नेता ,राज्य नगर स्तरीय नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि    झन्डै  ३दर्जन भन्दा बढी नेता कार्यकर्ता साथीहरुले नेकपा माओवादी केन्द्रको   नेतृत्वमा देश विकास र सम्बृद्धि  ,कम्युनिस्ट पार्टीको  एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् । कार्यक्रममा नब प्रबेसिका  साथीहरुलाई केन्द्रिय अध्यक्ष/ प्रमुख अतिथि  इशरी भण्डारी  अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिब आर बि खड्का , दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत गर्नु भयेको थियो ।