समाचार

शिवराज काँग्रेस: पोख्रेलले जित शुनिश्चत भएकाे दावी

२०७८ असोज ११

कपिलवस्तु। नेपाली काँग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १३ गते हुँदै छ । अहिले कार्यवाहक सभापति मधु पोख्रेल र नेविसंघका जिल्ला सचिव राजु खराल उम्मेदवार बन्ने देखिएको छ ।