समाचार

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

२०७९ पौष १०

काठमाडौं । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।