पाणिनी गाउँपालिका

सुन्तलाजात फलफूल सम्बन्धी स्थलगत एक दिने तालिम पाणिनी १ पणेना सिम्ले मा सम्पन्न

२०७८ कार्तिक १०

माधब पौडेल ,पाणिनी। सुन्तलाजात फलफूल सम्बन्धी घुम्ती स्थलगत एक दिने  तालिम  आज सम्पन्न भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  कार्यान्वयन एकाई अर्घाखाँची को आयोजन मा चलेको तालिम मा विभिन्न समूह, निजी फार्म का गरी २५  सुन्तला कृषक हरु उपस्थिति रहेको थियो  ।