पाणिनी गाउँपालिका

पाणिनी महोत्सवमा भोलि २७ गते हाँस्यव्यंग कलाकार धुर्मुस सुन्तली आउँदै

२०८० फागुन २६

कमला घिमिरे,पाणिनी। जिल्लाको पाणिनी गाउँ पालिका वडा नं ८ कुरुले फाँटमा फागुन २४ गते देखि  सातौँ  पाणिनी  महोत्सव सुरु भएको छ।