पाणिनी गाउँपालिका

नेपाली कांग्रेसको कार्यक्रम पाणिनिमा सम्पन्न :पालीमा २९ जना कांग्रेसमा प्रबेश

२०७८ असोज २१

प्रेमनारायण आचार्य,सन्धिखर्क।  २१ असाेज-  अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका  केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाउनुभएकाे छ ।