पाणिनी गाउँपालिका

पाणिनीमा बाँदरबाट बाली जोगाउन किसानलाई 'भोटे कुकुर'

२०८० चैत ७

प्रेमनारायाण आचार्य, अर्घाखाँची। अर्घाखाँचीको पोखराथोकमा बन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका -२ पोखराथोकमा कृषकको मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।