पाणिनी गाउँपालिका

खुट्टा भाचिएको बिमितलाई उपचार खर्च

२०८१ बैशाख २३

सन्धिखर्क। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले यसै जिल्लाको पाणिनी गाउँपालिका -१ निवासी श्री अम्मर बहादुर श्रेष्ठलाई खुट्टा भाचिएको उपचार खर्च बापत रु ७९,५९७/- अक्षरमा उनासी हजार पाँच सय सन्तानब्बे रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरेको छ ।