पाणिनी गाउँपालिका

नेपाली काँग्रेस पाणिनी ५ मैदानमा काँग्रेस महिला संघ नेपाल तरुणदल टोलसमिती गठन सम्पन्न

२०७८ माघ १५

कमला घिमिरे। नेपाली काँग्रेस पाणिनी ५ मैदानमा काँग्रेस महिला संघ नेपाल तरुणदल टोलसमिती गठन सम्पन्न भएको छ।भिमलाल घिमिरे सभापति रहेको टोल समितिमा उपाध्यक्ष झविन्द्र घिमिरे घनश्याम घिमिरे सचीवमा बिष्णु प्रसाद घिमिरे सहसचिव कोषाध्यक्ष सुमित्रा घिमिरे सहित केशौराज अधिकारी संयोजक रहेको सल्लाहकार समिति पनि चयन गरिएको छ।