पाणिनी गाउँपालिका

पाणिनीमा माटोको ढिस्कोले पुरिँदा धातिवाङ्गका ४३ बर्षिय मानबहादुर सुनारको मृ'त्यु

२०७८ सावन २९

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा अविरल बर्षाका कारण माटोको ढिस्को खसेर पुरिँदा सोहि पालिकाका ४३ बर्षिय मान बहादुर सुनारको मृ'त्यु भएको छ।  पाणिनी गाउँपालिका ६ धातिवाङ्ग घर भएका मृतक मानबहादुर सुनार पाणिनी