पाणिनी गाउँपालिका

पाणिनीमा स्थानीय सरकारको ध्यान नजाँदा पानीका पधेराहरु पुरिँदै

२०७९ सावन ३

कमला घिमिरे,पाणिनी। स्थानीय सरकारको ध्यान नजादा पानीका पधेराहरु पुरिदै गएको पाइएको छ् ।२०६३ सालमा साविक मैदान ६का आमा समुह द्वारा निर्मित पधेरा जिड बन्दै गएको हो ।