पाणिनी गाउँपालिका

अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिँदा एक ब्याक्ति बेपता: खोजिकार्य जारि

२०७८ सावन २९

कमला घिमिरे। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा एक ब्याक्तिलाई पहिरोले पुरेको छ। आज दिउँसो अन्दाजी ४ बजेको समयमा उक्त व्यक्तिलाई पहिरोले पुरेको स्थानीयहरुको