पाणिनी गाउँपालिका

राप्रपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा दिपक कुँवर

२०७८ असोज १

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले राप्रपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा दिपक कुँवर लाई सर्वसम्मत चयन गरेको हो ।