पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिकामा एकैदिन भेटीए ३३ जना कोरोना संक्रमित

२०७८ सावन १२

कमला घिमिरे,पाणिनी। पाणिनी गाउँपालिका ४ पटाैटी स्वास्थ्य चौकीमा आज गरिएको कोभिड एन्टिजेन परिक्षणमा चेक  मा ६१ जना मध्ये ३३ जनामा कोरोना पाेजेटिभ देखिएकाे छ। जांच गरिएका ६१ जनामध्ये ३३ जना महिला र २८ जना पुरुष रहेका थिए।