डा. दुमन सिंह थापाको ७ औँ दिनको पुन्य तिथिमा अर्घाखाँचीमा शोक तथा श्रद्धाञ्जली शभा

| २०७८ माघ २२ गते १८: ४३ मा प्रकाशित

अशोक चौहान। नेपाल  कम्युनिस्ट  पार्टी (एकृकीत समाजवादी )केन्द्रीय  निर्वाचन  अायाेजक सदस्य  एवं  पुर्ब संबिधान सभा सदस्य डा. दुमनसिंह थापा क्षेत्री काे ७ औं दिनकाे पुन्यतिथिमा आज नेपाल  कम्युनिस्ट  पार्टी (एकृकित समाजवादी )जिल्ला कमिटी अर्घाखाँची द्रारा आयाेजित शाेक सभा तथा  श्रद्धाञ्जली कार्यक्रम जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे अध्यक्षतामा सम्पन्न गरेकाेछ।

उक्त शाेक सभामा मन्तब्य राख्नेहरूमा नेपाली काँग्रेस जिल्ला कार्य समितिअर्घाखाँचीका सचिव कृष्णप्रसाद खनाल, नेपाल कम्युनिस्ट पार्टी  माअाेबादी केन्द्रका जिल्ला  संयाेजक ठाकुर कुमार बिक (किशाेर) , राष्ट्रिय  जनमाेर्चा जिल्ला अध्यक्ष थम्मन केसी, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य  दिनमणी बेल्वासे , नेपाल कम्युनिस्ट पार्टी  एकृकित समाजवादी  प्रदेश  कमिटी  सदस्य  सुनिता बेल्वासे, जनता  समाजवादी नेपालका जिल्ला  इन्चार्ज  नेत्र थापा मगर,  जिल्ला  उपाध्यक्ष  सिद्ध प्रसाद भुसाल , जिल्ला सचिवालय सदस्य  नारायण शर्मा लगाएले शाेक मन्तब्य राख्नु भएकाे थियोे कार्यक्रम जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे अध्यक्षतामा सचिव  युबराज पाैडेलकाे संचालन सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्