गच्छेगैरामा मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे कार्यालय भवनमा चाेरी

| २०८० असार ५ गते १४: ०७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। सन्धिखर्क नगरपालिका १० गच्छेगैरामा रहेको मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे कार्यालय भवनमा चाेरी भएको छ ।

 भवनको गेट तथा ढाेका फाेरेर भवन भित्र रहेको २ वटा पानस करिब १० हजार मुल्य बराबरको चाेरी भएको  छ । 

 ढाेका तथा दराज फाेरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्