आज सन्धिखर्कमा भैरव नाँच हुँदै

| २०८० असोज २६ गते १४: ३९ मा प्रकाशित

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा आज (।शुक्रबार) भैरव नाँच  हुने भएको छ ।

आज साझँ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ को टुँडीखेलमा भैरव नाँच नाचिने जनाएको छ ।

सन्धिखर्क १ भैरव समाजको भैराम नाँच  नाच्ने कार्यक्रम रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्