सन्धिखर्क १ मा घरको छत बाट खसेर एक बालिका घाइते

| २०८० असोज २९ गते १३: ०४ मा प्रकाशित

 केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा एक बालिका आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकि छिन । 

सन्धिखर्क १ लदाम बस्ने बिक्रम सुनारकि १ बर्षिय छोरी सबिना सुनार गम्भीर घाइते भएकि प्रहरीले जनाएको छ ।

 उपचारको लागि उनलाइ बुटवल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्