चुत्रावेसीमा आज भैरव नाँच हुने

| २०८० असोज ३० गते १२: ५७ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (मंगलबार) भैरव नाच हुने भएको छ।

 साँझ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ को पुरानो बसपार्क चुत्रावेशीमा भैरव नाच हुन लागेको जनाएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ८ को नुवाकोट भैरव समाजको आयोजनामा हुन लागेको  बताएको छ ।

प्रतिक्रिया दिनुहोस्