सन्धिखर्कको नयाँ बसपार्कमा आज भैरव नाँच हुँदै

| २०८० कार्तिक १ गते १३: ५२ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (बुधवार)) भैरव नाँच  हुने भएको छ।

 साँझ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ को नयाँ  बसपार्क मा भैरव नाँच  हुन लागेको जनाएको छ ।

नेवा: समाज अर्घाखाँची रुपन्देही बुटवल द्वारा सन्चालित उक्त भैरव नाच सन्धिखर्क नगरपालिका बासिका युवाहरु काे  आयोजनामा हुन लागेको  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्