बिषालु च्याउ खाँदा अर्घाखाँचीमा ३ जना बिरामी

| २०८० असार ३१ गते १५: २१ मा प्रकाशित

अराज बेल्बासे ,शितगंगा। शितगंगा ३ साहुटाेलामा बिषालु च्याउ खाएर ३ जना बिरामी भएका छन।

च्याउ खादा बिजय भण्डारी ,माया भण्डारी ,तिलमाया भण्डारीलाई प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि बुटवल रिफर गरिएकाे थियाे। 

उनिहरुकाे प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्