विचार/ब्लग

गद्य कविता: चीत्कार "रेनुका मरासिनी"

२०७९ फागुन १५

मेरो आर्थिक  अभावमा च्यात्तिएको कपडा  आमाले टालटुल गर्दागर्दै  फाटिएको अभाव  मेरो बाबुले   सङ्घर्ष गर्दागर्दै देखिएको बाध्यता  यसरी सामाजिक संजालमा भाइरल बनाइयो।