छत्रदेव ५ मा छत्रमहाराज मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न: १ सय भन्दा बढी बिरुवा हरु रोपियो

| २०८० सावन ६ गते १७: २८ मा प्रकाशित

कमला घिमिरे पाणिनी। महामानव वि.पी. कोईरालाको ४१ औं स्मृति दिवसको अवसर विभिन्न कार्यक्रम गरि मनाएको छ । 

नेपाली काङ्ग्रेस अर्घाखाँचीले पनि विपि कोईरालाको स्मृति दिवसको अवसरमा जिल्लाभर वृक्षारोपण कार्यक्रम(रुख रोप्ने अभियान) गरि मनाएको हो ।

 नेपाली कांग्रेस छत्रदेवको आयोजनामा  छत्रदेव गाँउपालीका–५ मा छत्रमहाराज मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न  भएको छत्रमहाराज मन्दिरको वरपर  विभिन्न जातका एक सय भन्दा बढी बिरुवा हरु रोपिएको हो

 क्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सचिव मेघराज पाण्डेले बीपि कोइरालाको योगदानको चर्चा गरेका थिए । पालिका सभापती प्रकास पन्थी, छत्रदेव गााउँँपालीका अध्यक्ष चन्द्रमान श्रेष्ठ, लगायतले बोलेका थिए। बक्ताहरुले स्व.कोइरालाको मेलमिलापको निति अहिलेको अवस्थामा झनै सान्दिर्भिक रहेको भन्दै बीपि बिचारधारा अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्