लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा विद्यालयमा सहयोग प्रदान

| २०८० पौष १३ गते २०: २८ मा प्रकाशित

बुटवल, पुस । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा स्थानीय आधारभुत विद्यालय छत्रदेव गाउँपालिका १ चिदिका  अर्घाखाँचीमा विद्यार्थी पोशाक सहयोग गरेको छ  । 

क्लवका सदस्य कमलेश कसौधनको समेत सहयोगमा विद्यार्थीलाई  पोशाक वितरण गरिएको हो ।

विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव ईन्टरनेशनल सिनीयर डिष्ट्रिक  एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु रेग्मी र प्रधानाध्यापक कृष्णराज पन्थीको उपस्थितिमा विद्यार्थीलाई पोशाक प्रदान गरिएको हो । 

कार्यक्रममा विद्यालय व्यवस्थानपन समितिका सदस्य प्रकाश राज पन्थी, भरत गिरी, लायन्स क्लवका कमलेश कसौधान, गोकुल तिवारी, जिवन कंडेल, भरत गिरी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्