विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री ओली

| २०७८ असार ११ गते १९: ५६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए ।


उनले अघि भने, ‘ऋणको पासोमा हामी पर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्