जब दलाई लामाले बालकलाई जिब्रो चु'स्न लगाए….

| २०७९ चैत २७ गते १४: १६ मा प्रकाशित

विश्व प्रसिद्ध तिब्बती धर्मगुरु दलाई लामा एक भिडयोको कारण विवादमा तानिएका छन् ।

एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् ।

सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसंगै उनको निकै आलोचना भयो । त्यसपछि लामाले उक्त घटनाप्रति माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्