शितगंगा नगरपालिका

शितगङ्गामा बिराट महायज्ञ भब्य रुपमा समापन(तस्विर सहित)

२०८१ बैशाख १०

झनक केसि,अर्घाखाँची।  २०८० बैशाख १०- अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका ठाडामा २०८०  बैशाख १ गते देखि ९ गते सम्म संचालित शैक्षिक बिराट महायज्ञ विधिवत रुपमा सम्पन्न भएको छ।