शितगंगा नगरपालिका

निरन्तर परेको अविरल बर्षाका कारण शितगङ्गामा ३ घर पूर्ण रुपमा क्षेति

२०८१ असार २३

शितगङ्गा। लगातार बर्षातका कारण शितगङ्गा नगरपालिका वाड न-२ सितापुर ३ घर बिस्तापित भएका छन। पोहोर साल भुकम्पले धक्का दिएर चर्किएका घरहरु पुर्णरुपमा क्षेती भएको छ।