शितगंगा नगरपालिका

नेपाली काङ्ग्रेस शितगंगा नगरपालिकाको सभापतिमा मोहन प्रसाद पन्थी विजयी

२०७८ असोज १०

अर्घाखाँची ।नेपाली काङ्ग्रेस शितगंगा नगरपालिको अधिवेशन सम्पन्न भएको छ ।  नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत  शितगंगा नगरपालिको सभापतिमा मोहन प्रसाद पन्थी १४३ मतले विजयी भएका छन् ।