शितगंगा नगरपालिका

कांग्रेस महाधिवेशन : महाधिवेशन प्रतिनिधिमा भिड्दै अधिकारी

२०७८ भदौ २३

अर्घाखाँची । नेपाली कांग्रेसका नेता सुर्यप्रसाद अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।