शितगंगा नगरपालिका

सितापुरमा सहकारिको चौंथो साधरण सभा सम्पन्न

२०७८ माघ २६

अर्घाखाँची,झनक केसि। सितगङ्गा नगरपालिका वार्ड न-२ मा श्री शितगङ्गा कृषि तथा पशु बिकाश महिला सहकारी सस्था लिमिटेडले चौथो बार्षिक साधारण सभा तथा अनुदान बितरण कार्यक्रम सम्पन गरेको छ।