शितगंगा नगरपालिका

नेकपा (एमाले) शितगङ्गा नगर कमिटीको बैठक सम्पन्न

२०७८ भदौ ३०

झनक केसि,सितगंगा।  भदौ ३०- नेकपा (एमाले )शितगङ्गा नगर कमिटीको बैठक नगर कमिटी अध्यक्ष क.वसन्त श्रेष्ठको अध्यक्षता,पार्टी लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य क.रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र जिल्ला कमिटी उपसचिव प्रेमरायण गैरे,२ नम्बर क्षेत्रीय अध्यक्ष क.काशीराम आचार्य,नगर इन्चार्ज क.ओपि पाण्डे,जिल्ला कमिटी सदस्यहरु क. धन बहादुर राना,क.ऋषि रेस्मी,क.गिता भाट,क.तिलक भाट,समेतका नेताहरूको आतिथ्यता र नगर सचीव ऋषि घिमिरेको संचालनमा सामुदायिक भवन ठाडा दहमा कार्यक्रम सम्पन्न भएको छ।