शितगंगा नगरपालिका

सितापुरका शिक्षा प्रेमि केसि द्वारा अक्ष्यकोष स्थापना

२०७८ पौष ८

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को सितगङगा नगरपालिका वार्ड नम्बर २ सितापुर निवासि सामाजिक राजनैतिक शैक्षिक ब्यक्तित्व ,राजेन्द्र केसिले आफू ले अध्यापन गराएको बिधालय सरस्वती माध्यमिक बिधालयमा एक लाख पाच हजार बराबरको अक्ष्यकोष स्थापना गर्नु भएको छ ।