शितगंगा नगरपालिका

अर्घाखाँचीमा कोरोनाको जोखिम बढेपछि शितगङ्गामा ‘तपाईंको मास्क खै’अभियान शुरू

२०७८ सावन २३

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकाका मुख्य बजारमा तपाइको माक्स खै अभियान सुरु भएको छ।अर्घाखाँचीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ