शितगंगा नगरपालिका

टोपबहादुर रायमाझीले हाेइन, अब हामीले चुनाव जित्छाैं : समाजवादीका नेता गुरुङ

२०७८ असोज २

एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश सचिव एवं रुपन्देहीका अध्यक्ष युवा नेता राजु गुरुङले गलत बाटोमा लागेर चुनाव जित्ने लोभमा एमालेतिर लागेका टोपबहादुर रायमाझीले अब अर्घाखाँचीबाट चुनाव जित्न नसक्ने दावी गरे ।