शितगंगा नगरपालिका

नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला सितापुरमा सम्पन्न

२०७९ चैत १७

झनक केसि  अर्घाखाँची चैत १७। अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको वाड भेला सितापुरमा सम्पन्न भएको छ ।