शितगंगा नगरपालिका

अर्घाखाँचीमा एक पुरुष लागूऔषध मुद्दामा जेल चलान

२०८० पौष २

पूजा कुँवर ,सन्धिखर्क। अर्घाखाँचीमा एक पुरुष लागूऔषध मुद्दामा जेल चलान भएका छन ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी बस्ने ६४ वर्षिय भीम प्रसाद न्यौपाने लाई लागु औषध कारोबार मुद्वामा १ वर्षको सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।