शितगंगा नगरपालिका

सितगंगाको जुकेनामा नेपाली काँग्रेस र माओबादी केन्द्र परित्याग गरि ३४ जना एमालेमा प्रबेस

२०७८ माघ २९

अर्घाखाँची।  नेकपा एमाले सितगङ्गा नगरपालिका ६ जुकेनाकाे फुरसामाटा देउरालीमा ३४ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्।