शितगंगा नगरपालिका

सितगंगा नगरपालिका वडा न ५ जुकेनामा युबा नेता राम प्रसाद भुसाल बिजयी

२०७८ भदौ २१

यूवराज पौडेल। अर्घाखाँची नेपाली कांग्रेशको  १४ औं महाधिवेसन ७७ जिल्ला बाट  वाडा स्थरिय प्रतिनिधिको चुनाव भदौ १८ गते सम्पन्न भएको छ। नगरपालिका वाड नम्बर ५ मा आपसी सहमति हुन न सकेपछि राम प्रसाद भुसाल