जिल्ला बुलेटिन

२८ औँ जनयुद्ध दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०७९ फागुन १

अशोक खनाल ,अर्घाखाँची।  फाल्गुन -१ नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीद्वारा २८ औं जनयुद्ध दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम ।