सन्धिखर्क नगरपालिका

सनपा १२ का वडा अध्यक्ष नारायण खड्का द्वारा भत्ताको रकमबाट बृद्धहरुलाई हर्लिक्स वितरण.

२०७८ सावन ३२

प्रेमनारायण आचार्य, ६५ बर्ष माथिका बृद्धहरुलाई आफ्नै खर्चमा अर्घाखाँची अस्पताल मा लगेर काेराेना खाेप लगाईदिएका अध्यक्ष खड्काले आज वडाकाे नगर स्वास्थ्य सस्थामा काेभिड विरुद्धको खाेप लगाएका बृद्धहरुलाई हर्लिक्स वितरण गर्नु भएको हाे ।