सन्धिखर्क नगरपालिका

चर्चित बाल गायक सुप्रीम मल्ल ठकुरीको अर्घाखाँची महोत्सवमा धमाका (तस्विर -भिडियो सहित)

२०७९ माघ २४

रमेश थापा ,पुजा कुँवर। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ  दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि रमेश राज भट्टराई लगायतका कलाकार हरु दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका छन्।