सन्धिखर्क नगरपालिका

नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा न. १ काे दाेस्राे वडा अधिवेशन सम्पन्नः बुद्धि प्रसाद मिश्र

२०७८ मंसिर ४

सितगङ्गा। नेकपा ( माओबादी केन्द्र ) सन्धिखर्क नगरपालिका वडा न. १ को  दोश्रो वडा अधिबेशन सम्पन्न भएको छ।