सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिका अर्घाखाँचीकै उत्कृष्ट : देशैभरमा आठौँ स्थानमा पर्न सफल

२०७९ फागुन ७

प्रेमनारायण आचार्य,सन्धिखर्क। वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। देशैभरमा आठौँ स्थानमा पर्न सफल भएको छ।