सन्धिखर्क नगरपालिका

जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा कार्यक्रम शुरु

२०७८ कार्तिक ७

अशोक खनाल ,अर्घाखाँची।जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा कार्यक्रम शुरु भएको छ।संघिय प्रदेश र स्थानीय सरकार हरुले सम्प्रादित गरेका  कार्यहरुको बारेमा प्रगति विवरण प्रस्तुत गरिनु का साथै समस्या समाधान र चुनौती का बिषयमा आ आफ्नो कार्यलयका  विवरणहरु  प्रस्तुतिकरण गरिएको थियो ।